सरकारलाई सबैभन्दा बढी कर तिर्ने १६ कम्पनी सम्मानित (तस्बिरसहित)

खबर बुक
  • ख-
  • ख+

 १ मंसिर, काठमाडौं ।सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। कर दिवस अवसरमा आयोजित कार्यक्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत आर्थिक वर्षमा सरकारलाई सबैभन्दा बढी कर तिर्ने विभिन्न १६ विधाका कम्पनीलाई सम्मान गरेका हुन्।

सरकारले २०६९ देखि कर दिवस मनाउँदै आएको छ। यो दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गरिँदै आएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्