जुद्ध शालिक–इन्द्रचोक फुटपाथ विस्तार, हटाइँदै बिजुलीका पोल र तार (तस्बिरसहित)

खबर बुक
  • ख-
  • ख+

२९ कात्तिक, काठमाडौं । लामो समयको विवादपछि विस्तार गरिएको काठमाडौंको न्युरोडस्थित जुद्ध शालिक–इन्द्रचोक फुटपाथको बीचमा रहेका बिजुलीका पोल र तार हटाउने कार्य धमाधम चलिरहेको छ।

फुटपाथ विस्तार गरिएका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवाका तारलाई भूमिगत गरिएसँगै महानगरले पोल र तार हटाउन थालेको हो।

newroad-1731570109.jpg
newroad-foothpath-(11)-1731570108.jpg
newroad-foothpath-(10)-1731570107.jpg
newroad-foothpath-(9)-1731570105.jpg
newroad-foothpath-(8)-1731570104.jpg
newroad-foothpath-(7)-1731570103.jpg
newroad-foothpath-(6)-1731570101.jpg
newroad-foothpath-(4)-1731570099.jpg
newroad-foothpath-(8)-1731570104.jpg
newroad-foothpath-(3)-1731570098.jpg
newroad-foothpath-(1)-1731570095.jpg
newroad-foothpath-(2)-1731570095.jpg
newroad-1731569979.jpg

तस्बिरः नेपाल फोटो लाइब्रेरी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्