बुधबार तोलामा १४ सयले बढ्यो सुनकाे मुल्य

खबर बुक
  • ख-
  • ख+

बुधबार तोलामा १४ सय रूपैयाले सुनकाे मुल्य बढेकाे छ ।

हिजाे मंगलबार ९४ हजार रूपैयामा काराेबार भएकाे छापावाला सुन आज ९५ हजार ४ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।

आज चाँदीको मुल्य पनि ३० रुपैयाँले बढेको छ। तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्