नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ सय पिसिआर परिक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्