महाकवि देवकोटाको ११४ औं जन्मजयन्ती आज मनाइँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं  :  महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज मनाइँदैछ ।

नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिनुभएका देवकोटा १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मी पूजाका दिन काठमाडौँको डिल्ली बजारमा जन्मनु भएको थियो । महाकवि देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।

देवकोटाको नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘मुनामदन’ खण्डकाव्य हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्