भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो

खबर बुक
  • ख-
  • ख+

भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो लागेको छ ।

यसअघिका बर्षमा कोरोना जोखिमका कारण कम दर्शनार्थी पुगेपनि यस बर्ष दत्तात्रय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो ।

भगवान दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि अनुसार गुरु अर्थात दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने मान्यता छ । त्यस्तै तीजका अवसरमा भक्तपुरको डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्