कोषले गौशाला धर्मशालालाई भन्यो : मापदण्ड विपरीतका संरचना हटाउनू

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ४  कात्तिकपशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।

धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएकोे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्