लिभरपरको जितमा नुनेजको गोल

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ कात्तिक ।।इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ ।

बुधबार राति घरेलु मैदानमा लिभरपुलको जितमा २२औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरे । जितसँगै १० खेलबाट १६अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । वेस्टह्याम ११ अंक सहित १३औं स्थानमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्