रियल मड्रिडको सहज जित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ३ कात्तिक।।स्पेनिस ला लिगा फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिडले इल्चेलाई ३-० अन्तरले पराजित गरेको छ ।

रियलको जितमा फेडेरेका भाल्भर्डे, करिम बेन्जेमा र मार्काे असेन्सोले एक एक गोल गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्