बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

खबर बुक
  • ख-
  • ख+

बझाङ, २९ माघ । बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।

खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्