संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यक- प्रचण्ड

खबर बुक
  • ख-
  • ख+

माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संविधानको रक्षा स्थिरता र समृद्धिका लागि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

आइतबार वाम–लोकतान्त्रिक गठबन्धनले काठमाडौं क्षेत्र नम्बर २ मा आयोजना गरेको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा प्रचण्डले बिकास निर्माण र समृद्धि नै अवको मुख्य एजेण्डा हुने जिकिर गर्नुभयो ।

उहाले गठबन्धन दलमा रहेकाले एक अर्कालाई स्विकारिसकेका बताउँदै भोट हाल्न पनि संकोच नगर्न आग्रह गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्