रोनिश र आयुष्माले ‘मोडल हन्ट नेपाल २०२३’ जिते

खबर बुक
  • ख-
  • ख+

१५ पुस, काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२३’ को उपाधि रोनिश खड्गी र आयुष्मा पौडेलले जितेका छन् ।

काठमाडौँमा खड्गीले १५ प्रतियोगीलाई पछि पार्दै मेल तथा पर्वतकी पौडेलले २१ प्रतियोगीलाई पछि पार्दै फिमेल तर्फको उपाधि चुमेका हुन् ।

शुक्रबार साँझ होटल सोल्टिमा आयोजित एक भव्य समारोहका बिच सम्पन्न प्रतियोगितामा मेलतर्फ लक्की राणा पहिलो फष्ट रनरअप र शौनाक मल्ल सेकेन्ड रनरअफ बन्दा फिमेलतर्फ रिया मेहता फष्ट रनरअफ र मोनिका बुढाथोकी सेकेन्ड रनरअफ घोषित भए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्