काठमाण्डौ महानगरद्धारा सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने तयारी

खबर बुक
  • ख-
  • ख+

८ पुस, काठमाडौं ।काठमाण्डौ महानगरद्धारा सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने तयारी भएकाे छ।

बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर काठमाण्डाै महानगरले दाेभासे राख्न लागेकाे हाे। 

साङ्केतिक भाषामा मात्र कुरा बुझ्ने सेवाग्राहीले महानगरकाे सेवाबाट वञ्चित हुन नपरोस् भनेर यस्ताे किसिमको व्यवस्था गर्न लागिएको हो ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्