उद्योगीहरूको भेलालाई सम्बोधन गर्न राष्ट्रपति पौडेल आज विराटनगर जादै

खबर बुक
  • ख-
  • ख+

७ पुस, चितवन ।उद्योगीहरूको भेलालाई सम्बोधन गर्न राष्ट्रपति पौडेल आज विराटनगर जादै हुनुहुन्छ ।

पाल उद्योग परिसंघ कोशी प्रदेशले आयोजना गर्ने प्रजातन्त्र सेनानीहरूको सम्मान तथा उद्योगीहरूको भेलालाई सम्बोधन गर्न उनी विराटनगर आउन लागेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेल बिहान ११ बजे विराटनगर आई पुग्ने कार्यक्रम तय भएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्