सर्वोच्चले एनसेल कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थताको मार्फत निर्णय अध्ययन गर्ने

खबर बुक
  • ख-
  • ख+

६ पुस, काठमाडौं ।सर्वोच्चले एनसेल कर विवादमा अन्तर्राष्ट्रिय मध्यस्थताको मार्फत निर्णय अध्ययन गर्ने भएकाे छ ।

ठूला करदाता कार्यालयले एनसेललाई निर्धारण गरेको करसम्बन्धी एउटा विवाद निरुपणका क्रममा सर्वोच्च अदालतले ‘इन्टरनेसनल सेन्टर फर द सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (इक्सिड)’को निर्णय अध्ययन गर्ने भएको छ ।

६ पुस २०७२ मा मलेसियाली टेलिकम कम्पनी आजियाटाले एनसेलमा ८० प्रतिशत स्वामित्व भएको रेनोल्ड्स होल्डिङ्स खरिद गरेपछि सुरु भएको कर विवाद अहिलेसम्म पनि अदालतमा विचाराधीन नै छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्