काठमाण्डौ महानगरद्धारा विद्यालयबाहेकको अन्य पोसाक किन्न बाध्य पारे कारबाही गर्ने तयारी

खबर बुक
  • ख-
  • ख+

६ पुस, काठमाडौं ।काठमाण्डौ महानगरद्धारा विद्यालयबाहेकको अन्य पोसाक किन्न बाध्य पारे कारबाही गर्ने तयारी गरेकाे छ ।

केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकाले अन्य पोसाक किन्न बाध्य नपार्न महानगर मातहतमा सञ्चालित विद्यालयलाई अनुरोध गरिएको महानगरपालिकाले जनाएकाे छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्