६ पुस, काठमाडौं ।नयाँ बसपार्कबाट बालिकालाई यौनजन्य काममा लगाएको आरोपमा प्रहरीद्धारा गेस्ट हाउसका म्यानेजर पक्राउ गरेकाे छ ।
काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा म्यानेजरको काम गर्ने नुवाकोट तादी गाउँपालिका-६ का २४ वर्षीय सुमन तामाङलाई मानव बेचबिखन ब्युरोको टोलीले पक्राउ गरेको हो।
उद्धार गरिएका बालिकाहरू १४, १६, १७ र २० वर्षका छन्।











