चीनमा भूकम्पमा परी एक सय ३१ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

४ पुस, काठमाडौं । चीनमा हिजो बिहान गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ३१ जना पुगेको छ ।

गान्सु प्राप्तमा १ सय १३ र छिङहाइमा १८ जनाको ज्यान गएको स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै चीनको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पमा परी सात सय जना भन्दा धेरै घाइते भएका छन् । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्