काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ पुस ।काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएकाे छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष अहिलेसम्मकै तल झरेको छ। 

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक विवरणअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस देखिएको हो।

यसअघि हिजो मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्