सुपर लिगः झापा र धनगढीका बिचमा प्रतिस्पर्धा हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ पुस । एनएसएल सुपर लिगमा आज दुइ टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ । 

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्