भैसेपाटीको मन्त्री क्वार्टरमा आगलागी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३ पुस । भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार क्वार्टर भित्र रहेको एक टहरामा आगो लागेको हो । त्यहाँ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको बताइएको छ ।

विस्तृत विवरण आउन बाँकी रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्