काठमाडौं, ३ पुस ।पर्वतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पुष्पलाल मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका– ८ चुवामा स्कुटर दुर्घटना हुँदा कुश्मा नगरपालिका– १३ खौलालाँकुरीका सागर कार्कीको मृत्यु भएको हो ।











