१८ औं दिनमा दिनमा सकियो एमालेको संकल्प सम्पन्न

खबर बुक
  • ख-
  • ख+

१ पुस, जनकपुरधाम। मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार १८ औं दिनमा पूरा भएको छ।

पाँचथरको चिवाभन्ज्याङमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रुपमा समापन भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्