कर्णाली प्रदेशमा विगत ५ महिनामा पाँच महिनामै भ्रष्टाचारसम्बन्धी साढे ७ सय उजुरी

खबर बुक
  • ख-
  • ख+

१ पुस, काठमाडौं ।कर्णाली प्रदेशमा विगत ५ महिनामा पाँच महिनामै साढे ७ सय उजुरी परेकाे छ

भ्रष्टाचारसम्बन्धी उजुरीको संख्या बढ्दै गएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा भ्रष्टाचारसम्बन्धी उजुरी आउने क्रम बढ्दै गएको हो।

चालु आर्थिक वर्षको ५ महिनामा मात्रै ७ सय ६३ वटा उजुरी अख्तियार कार्यालयमा दर्ता भएका छन्। आर्थिक वर्ष २०७८/०७९ मा एक हजार तीन सय ४२ उजुरी आयोगमा परेकामा गत आर्थिक वर्ष २०७९/०८० मा त्यो संख्या बढेर दुई हजार ९३ उजुरी दर्ता भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्