आज राष्ट्रिय झण्डा दिवस मनाइदै

खबर बुक
  • ख-
  • ख+

१ पुस, काठमाडौं ।आज पुष १ गते राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइँदैछ ।

नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्रसंघले २०१९ साल पुस १ गतेका दिन विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय झण्डा दिवसका रुपमा मनाइने गरेको हो ।

राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले पनि झण्डाको सम्मान गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिंदै आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्