१ पुस, काठमाडौं ।त्रिविको दीक्षान्त समारोह दशरथ रंगशालमा हुने भएकाे छ ।दीक्षान्त समारोहका कारण दशरथ रंगशालमा भइरहेको नेपाल सुपर लिग एनएसएलको आजको खेल रद्ध भएकाे छ ।
त्रिविको दीक्षान्त समारोहका लागि पुस १ र २ गते रंगशाला माग भएपछि एनएसएलको खेल तालिका प्रभावित हुने भएको हो ।आयोजकले एनएसएल अवधिभरका लागि दशरथ रंगशालमा बुक गरेको थियो तर त्रिभुवन विश्वविद्यालयको आग्रहलाई स्वीकार गर्दै खेल तालिका परिवर्तन गरेको आयोजकले जनाएको छ ।











