राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबिच भेटवार्ता

खबर बुक
  • ख-
  • ख+


काठमाडौं, ३० मंसिर ।राष्ट्रपति रामचन्द्र पौडेलसँग उपराष्ट्रपति रामसहायप्रसाद यादवले भेट गरेका छन् ।  शनिबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवबीच भेटवार्ता भएको हो । 

भेटवार्तामा मुलुकको समसामयिक विविध विषयमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्