नवराज विकसहित ६ युवाका आफन्तले शुक्रबार दिउँसो धन्यवाद र्‍याली निकाल्दै

खबर बुक
  • ख-
  • ख+

 २९ मंसिर, काठमाडौं । नवराज विकसहित ६ युवाका आफन्तले शुक्रबार दिउँसो धन्यवाद र्‍याली निकाल्ने भएका छन्र ।

रुकुमपश्चिमको सोती गाउँमा अन्तरजातीय प्रेम र विवाहको निहुँमा हत्या भएका जाजरकोटका नवराज विकसहित ६ जना युवाका आफन्त अदालतबाट न्याय पाएपछि धन्यवाद ज्ञापन गर्न काठमाडौं आइपुगेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्