आज बालाचतुर्दशी पितृका नाममा आज शतबीज छरिदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २५ मङ्सिर । आज बालाचतुर्दशीको दिन पितृका नाममा शतबीज छरिएको छ ।पशुपतिनाथ क्षेत्र लगायत शिव मन्दिरहरुमा सोमबार बिहानैैदेखि शतबीज छर्न शुरु गरिएको थियो ।

बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्