काठमाडौं, २४ मंसिर । प्रधानमन्त्रीलाई भेटेर मधेश सरकारद्धारा संविधानमा व्यवस्था भएबमोजिमका कानुनहरु छिटो निर्माण गर्न आग्रह गरेकाे छ ।
मधेश सरकारले संविधानमा व्यवस्था भएबमोजिमका कानुनहरु छिटो निर्माण नभए संघर्षको चेतावनी गर्ने भएकाे छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको टोलीले आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गराउनु भएकाे हाे ।
यसैबिच प्रधानमन्त्री प्रचणड संघर्ष थाँती राखेर संघीयता कार्यान्वयन प्रभावकारी बनाउन प्रचण्डको आह्वान गर्नुभएकाे छ ।











