एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिटकाे इजलास आज

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २४ मंसिर । एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहको रिटकाे इजलास आज रहेकाे छ । सांसद अमरेशकुमार सिंहले दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आइतबार सर्वोच्च अदालतमा पेसी तोकिएको हाे ।

प्रतिनिधिसभाका स्वतन्त्र सांसद सिंहले शुक्रबार सर्वोच्च अदालतमा एनसेलको सेयर बिक्रीविरुद्ध रिट निवेदन दर्ता गराएका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्