सिरहाको औरही गाउपालिका २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा दुइर्जनाकाे मृतयु

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, २३ सिराहा। सिरहाको औरही गाउपालिका २ तुलसीपुरमा ट्र्याक्टर पल्टिँदा दुइर्जनाकाे मृतयु काे छ ।

मृत्यु हुनेहरू नातामा काका–भतिजाको रहेकाे जनाइएकाे छ । भने अर्का एकजना घाइते भएका छन् । स १ त ७४५८ नम्बरको ट्र्याक्टर पल्टिँदा काका–भतिजाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय सुरेन्द्र यादव र उनकै भतिजा ७ वर्षीय चन्दन यादव छन् । ट्र्याक्टरमै चढेका रञ्जन यादव घाइते भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्