सुपर लिगः आज दुइवटा खेल हुदैँ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ मंशिर । नेपाल सुपर लिगमा आज चार टोली बिचमा भिडन्त हुदैँछ ।

आजको पहिलो खेलमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ भने दोस्रो खेल वुटवल लुम्बिनी र काठमाडौं राइजर्स क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।  
 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने दुबै खेल मध्ये पहिलो खेल अपरान्ह १ बजेबाट सुरू हुने छ भने दोस्रो खेल यसअघि झै साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्