जुवातास खेलिरहेका सात जना पक्राउ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २२ मंसिर ।  काठमाडौं महानगरपालिका-३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्