सरकारद्धारा अशोकराज सिग्देल रथीमा बढुवा,प्रधान सेनापति बन्ने निश्चित 

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २१ मंसिर । सरकारद्धारा अशोकराज सिग्देल रथीमा बढुवा गरिएकाे छ ।

सरकारले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेसँगै एक वर्षपछि उनी प्रधान सेनापति बन्ने निश्चित भएको छ।

मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसँगै २०८१ भदौमा हालका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधान सेनापति बन्नेछन्। सिग्देल २०७६ असोजमा उपरथी भएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्