राप्रपाद्वारा एनसेल प्रकरणको छानबिन गर्न आयोग गठनको माग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आगोग गठन गर्नुपर्ने माग गरेको छ । बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन् । 

एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले  योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेकोसमेत बताए । 

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्