प्रि–ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २० मंसिर । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक घटेको छ । 

बुधबार प्रि–ओपन सेसनमा ०.४६ अंक घटेर १८३७.२४ विन्दुमा झरेको छ। यो सेसनमा १५ स्टकको २ लाख २० हजार ४९४ रुपैयाँ बराबरको ३७० कित्ता सेयर कारोबार भएको छ ।  

न्युज कारखाना
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्