प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलन गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १७ मंशिर । प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ ले पत्रकार सम्मेलन गर्दैछन । 

संयुक्त अरब इमिरेट्स दुबईमा सम्पन्न जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले आज पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सो सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कने क्रममा साँझ ६ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा सो पत्रकार सम्मेलन हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्