काठमाडौँ, १७ मङ्सिर ।अफगानिस्तान र प्यालेस्टाइनमा मुस्लिमको हत्या भएकोमा आक्रोशमा मध्य पेरिसमा भएको आक्रमणमा एक जना पुरुषको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
आईफिल टावर नजिकै रहेको कुआई डे ग्रेनेलेमा आक्रमणकारीले पर्यटकलाई आक्रमण गरेकाे हाे । केहि समय अघि आयरल्याणमा पनि मुस्लिम आप्रवसीले स्थानीय प्राथमिक विधालयमा आक्रमण गर्दा ५ जनाको मृत्यु भएको छ ।
तर ग्लोबल मिडियाहरुले मुस्लिमले गरेको आक्रमण लुकाउने गरेका छन् । र यस्लाइ रङंभेदको नाममा घटनालाई सानो बनाउने गरेको देखिन्छ ।











