मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा

खबर बुक
  • ख-
  • ख+

गोरखा, २३ असोज । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन् ।

चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्