बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैन : केपी ओली

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, जेठ १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताउनुभएको छ ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताउनुभएको हो । उहाले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केहि पनि नदिने बताउनुभयो ।

उहाले बजेटका बारेमा बिस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्