सरकारमा नजाने रास्वपाको निर्णय, समर्थन पनि फिर्ता लिने

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, बैशाख २२ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारमा नजाने भएको छ ।

साथै पार्टीले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको छ ।

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्