काठमाडौं, बैशाख २२ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज शुक्रबार ४ बजे बस्ने भएको छ ।
बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्न लागेको हो ।
बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । ।











