काठमाडौं, १९ बैशाख । एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो ।
पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)का जारी खेलमा नेपालले सुरुमा नै ३ बिकेट गुमाएको हो । जसअनुसार १ रन मात्रै जोडेर कुशल भुर्तेल आउट भएका छन ।