वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, बैशाख १७ । काठमाडौंको वीर अस्पतालमा पुरानो भवनको छत भत्किँदा ४ जना घाइते भएका छन् ।

पुरानो भवनको छतबाट इँटा लगायतका वस्तु खस्दा लागेर ४ जना घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो ।

उनका अनुसार चारै जनाको वीर अस्पतालमा नै उपचार भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्