नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस सेयर सूचीकृत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ वैशाख । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा मंगलबार नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार नेपाल हाइड्रो डेभलपर लिमिटेडको ५ प्रतिशत बोनसबापतको १ लाख ५९ हजार ९ सय ६५ कित्ता सेयर सूचीकृत भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्