रास्वपाका उम्मेदवार डा वाग्ले उपनिर्वाचनमा विजयी

खबर बुक
  • ख-
  • ख+

१२ वैशाख, तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा भारी मतले विजयी भएका छन् ।

वाग्लेले ३४ हजार ९१८ मत प्राप्त र्गनुभएको छ । यस्तै नेपाली कांग्रेशको गोविन्द भट्टराई २० हजार १२२ मत पाएका छन् । यता नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्