सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई दिएन विदेश भ्रमणमा जाने अनुमति

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन १२ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति दिएन ।

साथै अर्को मुद्दालाई पनि साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्