राष्ट्रपतिका बिषयमा छलफल जारी रहेको नेकपा एसका अध्यक्ष नेपालको भनाई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, फागुन ११ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिका बिषयमा छलफल जारी रहेको बताउनुभयो ।

पुरानो गठबन्धन व्युताउने तयारीका बिषयमा उहाले बिभिन्न बिकल्पमाथि छलफल भइरहेको जानकारी दिनुभयो । बिभिन्न बिकल्प मध्ये मुलुकको राजनीति र संविधानलाई जोगाउनका लागि भूमिका खेल्ने बिकल्पमा टुङ्गो लाग्ने उहाले बताउनुभयो ।

राष्ट्रपति निर्वाचनको मनोनयनको दिन नजिकिदै गर्दा दलहरुबीचको छलफल बाक्लो भएको छ । राष्ट्रपति निर्वाचनलाई लिएर पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने बिषयमा पनि दलहरुबीच छलफल भइरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्