धनगढी, २ फागुन । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले महेन्द्रनगरस्थित सुख्खा बन्दरागहको निरिक्षण गर्नुभएकाे छ ।
आज बिहान कैलाली पुगेका प्रधानमन्त्री प्रचण्डले यसअघि गेटा कलेजको निरिक्षण गर्नुभएकाे थियाे । उहाले सो कलेजलाई सहिद धर्मभक्त बिज्ञान प्रतिष्ठान नामाकरण गर्ने जानकारी गराउनुभएकाे थियाे
आजैवाट सुरु हुने कञ्चनपुर महोत्सब उदघाटन गर्न गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिल्ला पार्टी कार्यालयले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रमलाई पनि सम्बोधन गर्नुभएकाे छ । उहा प्रधानमन्त्रिमा नियुक्त भए पछि प्रचण्ड पहिलो पटक सुदुरपश्चिम भ्रमणमा जानुभएकाे हाे ।











